Useful Sites

क्यानडामा नयाँ आगन्तुकका हरेक दैनिकी भविष्यप्रतिको आशा र चिन्ताको मिश्रणले भरिएको हुन्छ। यि प्रकृयालाइ सहज बनाउनका लागि  यहाँ केही उपयोगी वेबसाइटहरू लिंकसहित प्रस्तुत गरिएको छ:

सरकारी र आधिकारिक नयाँ आगन्तुक सेवा

  • IRCC नयाँ आगन्तुक सेवा
    नि:शुल्क नयाँ आगन्तुक सेवाहरू खोज्न र आफ्नो नजिकका संस्थाहरू पत्ता लगाउन यो वेबसाइट प्रयोग गर्न सकिन्छ।
    वेबसाइट: https://ircc.canada.ca/english/newcomers/services/index.asp

  • Canada.ca नयाँ आगन्तुक सेवा
    आवास, रोजगारी, स्वास्थ्य सेवा, भाषा कक्षा, शिक्षा, कर र लाभहरू लगायतका विषयमा जानकारी पाउन सकिन्छ।
    वेबसाइट: https://www.canada.ca/en/services/immigration-citizenship.html 

रोजगारी र करियर स्रोतहरू

  • Settlement.org
    ओन्टारियो केन्द्रित भए पनि क्यानडाभरिका नयाँ आगन्तुक रोजगारी खोज्न र क्यानडाली रोजगारी बजार बुझ्न उपयोगी साइट हो।
    वेबसाइट: https://settlement.org

  • Skilled Immigrant InfoCentre
    भ्यानकुभरमा आधारित नि:शुल्क अनलाइन र व्यक्तिगत स्रोत केन्द्र जसले नयाँ आगन्तुकलाई रोजगारी र व्यवसाय सुरु गर्न सहयोग गर्छ।
    वेबसाइट: https://www.skilimmigrantinfocentre.ca 

  • Look for Jobs in Canada (Government of Canada)
    क्यानडामा रोजगारी खोज्ने तरिका, आवेदन प्रक्रिया, ब्रिजिङ कार्यक्रम र मेंटरशिपका बारेमा जानकारी।
    वेबसाइट: https://www.canada.ca/en/services/jobs/opportunities/government.html

  • WorkBC
    ब्रिटिश कोलम्बियामा बसोबास गर्ने नयाँ आगन्तुकका लागि रोजगारी बजार, तालिम र रोजगारी सेवा।
    वेबसाइट: https://workbc.ca

  • Hire Immigrants
    नयाँ आगन्तुक रोजगार सम्बन्धी सफल कथा र मार्गदर्शनहरू।
    वेबसाइट: https://hireimmigrants.ca

बसोबास र समुदायमा समावेशीकरण

  • YMCA Newcomer Information Centre
    टोरन्टो र ओन्टारियो क्षेत्रमा नि:शुल्क अनलाइन र व्यक्तिगत सेवा, रोजगार, शिक्षा, भाषा कक्षा, स्वास्थ्य र समुदाय समावेशीकरण।
    वेबसाइट: https://newcomersincanada.ca

  • NewToBC.ca
    ब्रिटिश कोलम्बियाका लागि ४५ भन्दा बढी मार्गदर्शन, भिडियो र वेबसाइटहरू जसले पूर्व-आगमन सेवा, कानुनी सहायता, भाषा सिकाइ र अन्य विषयहरू समेट्छ।
    वेबसाइट: https://newtobc.ca/settlement-information-for-newcomers/immigrant-settlement-guides/

  • Achēv Newcomer and Immigrant Services
    टोरन्टो क्षेत्रमा शिक्षा, रोजगार, स्वास्थ्य, आवास, कानुनी, वित्तीय र सामाजिक सहयोग।
    वेबसाइट: https://achev.ca/services/newcomer/

भाषा सिकाइ

  • Centre for Canadian Language Benchmarks (CLB)
    अंग्रेजी र फ्रेन्च भाषा दक्षता मापन र स्रोतहरू।
    वेबसाइट: https://www.language.ca 

  • LINC Home Study Canada (LHS)
    घरबाट नि:शुल्क अंग्रेजी भाषा अध्ययन गर्ने कार्यक्रम।
    वेबसाइट: https://linchsnational.ca/helpful-links.html

  • ABC Life Literacy Canada
    नि:शुल्क भाषा सुधार स्रोतहरू।
    वेबसाइट: https://abclifeliteracy.ca

  • स्थानीय सार्वजनिक पुस्तकालयहरू
    नि:शुल्क भाषा सिकाइ स्रोतहरू र क्यानडामा धेरै पुस्तकालयहरूले यो सेवा दिन्छन्।

थप उपयोगी स्रोतहरू

थप मार्गदर्शन चाहिएमा NCCS मा सम्पर्क गर्नुहोला ।